Tuesday 15th September 2026

कुवेतको जिलिबमा सडक पेटिको फुटपाथमा खाध्यान्न बेच्ने ४९ एशियन आप्रबासी पक्राउ,उनिहरुलाई देश निकाला गरिने


तीतोपाटी डटकम-कुवेतको फर्वानिया प्रहरी र कुवेत नगरपालिकाका लागि सार्वजनिक प्राधिकरणको टोलीले जिलिब अल शुयोख क्षेत्रमा सन्चालित सडकको फुट्पाथ(अस्थायी बजार)मा खाध्यान्न बेच्ने ४९ जना एशियन आप्रवासीहरुलाई पक्राउ गरेको छ।सेप्टेम्बर ११,२०२१ का दिन उक्त क्षेत्रमा चेक-जाँच गरिएको थियो।

अरबटाइम्समा प्रकाशित समाचारमा जनाइएको छ”श्रम कानूनको उल्लंघन र मानिसहरुको लागी अयोग्य सामान र खाद्य पदार्थ बेचेको अभियोगमा पक्राउ परेका आप्रवासीहरुलाई देश निकाला(डिपोर्ट) गरिने छ । ६० जना भन्दा बढी सुरक्षाकर्मीहरुद्वारा उक्त चेक-जाँच क्याम्पियन गरिएको थियो।

कुवेतमा लाइसेन्स बिना कुनै पनि सामानहरु बेच्न वा ब्यापार-ब्यवसाय गर्न पाईदैन।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...