Wednesday 5th August 2026

नेपा:ल भाषामा षड्ॠतुहरू -धर्मी शाक्य


जिगु ना ख धर्मी
च्वने बुटवल
साहित्य साधना
याना मनतुना
षडऋतु काव्य
च्वयतिना भव्य

भावर्थ- मेरो नाम धर्मी ,बुटवलमा बस्छु।मनले गर्छु साहित्य साधना।षडऋतु काव्य लेख्नथालें भव्य

सीताया कल्पना
षडऋतु काव!
जुल झीगु पासा
मलजल याना
घांय पुना ल ते
होकेनु बाँलाक

भाव- सीताको कल्पना,षडऋतु काव्य ।भयो हाम्रो साथी ,मलजल गरि राम्ररी फुलाऔ

नेता धयापिंला
थुके नला ठीक्क
उखे नला ठीक्क
खं जक न्येकि न्हे
लोभ जक क्यंकी
झिपीं जुल दिक्क

भाव- नेताभनाउंदा यता नि ठिक्क उता नि ठीक्क ।कुरा सुनाउने,लोभ देखाउने।हामी
भयौ दिक्क

माया दत धासा
मायानं स्वां होई
स्वां ह्वोल धासेंली
नुगला च्वनी न्हे
याउंसे सो पासा
थो खं थुईका का

भाव- माया भयो भने फूल फूल्छ।फूल फुल्यो भने मनाआनन्द हुन्छ।यो कुरा बुझिलेउ साथी

छ गन जि गन
आपा सुलेमते
माला च्वना छ्न्त
जिं लुईके मफु
छ्न्त स्व:व पासा
छं जीत मालिवा

भाव- तिमी कहाँ म कहाँ ।धेरै नलुक साथी मैले सकिन तिमिलाई खोज्न।तिमीले नै मलाई खोज

धर्मी शाक्य
बुटवल ,लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...