Wednesday 5th August 2026

तीन नारी सर्जकका शीतहरू


शीत हरू: ..

शीत
सङ्ग
पर्दै
दङ्ग

तीज
आछ
दिदी
बैनी

भेट
हुन
मन
लाछ

जन्म
घर
सङ्गै
दर

आमा
माया
दायाँ
बायाँ

किन
धेरै
झरि
पर्छ

जान्छु
भन्छु
घात
गर्छ

चन्द्रकला खनाल ( देबी ) ता न पा १४ अर्गली

शीत: हाम्रो पाल्पा

हाम्रो
पाल्पा
राम्रो
पाल्पा

टुडि
खेल
तल
जेल

चोर
ठूलो
छैन
धुलो

गोलो
पाटी
भेट्ने
साथी

सल्ला
वन
खुशी
मन

ढाका
टोपी
शीर
छोपी

माडी
फाँट
रानी
घाट

बेला
बेला
धेरै
मेला

हाम्रो
यात्रा
सधै
जात्रा

सबै
जाम
देबि
थान

जाडो
गर्मी
ठिक्क
हुने

घुमि
हेर्दा
मन
छुने

ढाका
चोली
मीठो
बोली

पाल्पा
बस्ती
घुम्न
मस्ति

पानी
चिसो
खाना
मिठो

ठुलो
ढोका
हुन्न
धोका

धेरै
पस्ने
घुम्ने
बस्ने

पाल्पा
बस्ती
घुम्न
मस्ती

चल्ने
नाउँ
राम्रो
ठाउँ

जानकी अधिकारी, पाल्पा

जिल्ला
बाँके
माया
साँचे

मेरो
माया
मन्मै
राखे

दर
खान
यतै
डाकें

आऊ
साथी
कसै
गरी

तीज
मानौं
यसै
गरी

आमा
दिदी
वरि
परी

दर
पाक्यो
नाना
थरी

खाँदै
नाँच्ने
घरी
घरी

खुसी
हुने
यसै
गरी

दिला शाह,नेपालगन्ज


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...