Wednesday 16th September 2026

अल मुजैनी एक्सचेन्ज कुवेतको ११५ औं शाखा शुभारम्भ


तीतोपाटी – अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ । अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, अल मुजैनीका अधिकारीहरु र अन्तर्राष्ट्रिय  मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । एक्सचेन्जका नेपाली कोरिडोरका बजार प्रबन्धक राम बस्नेतले सो कुराको जानकारी दिएका हुन् ।

Al Muzaini Exchange को ११५ औं साखा कुवैत को अति नै ब्यस्त सहर सबाअल सलीम एरियाको बलक-३ स्ट्रीट १०४ ट्राइबा हसपिटलको २०० मिटरको दुरीमा, ग्रान्ड फ्रेस बाट ५० मिटर पछाडि Kings Cofee को ठिक अगाडि छेउमा बिल्डिङ नम्मर १३५ मा खुलेको छ ।

११५ औं शाखा शुभारम्भ पछि मिडियाकर्मीहरूसँग कुरा गर्दै अल मुजैनी एक्सचेन्जका Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतिमा ग्राहक बडिराखेकोले अलमुजैनी एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुशी बाँड्न सकिने बताए । ग्राहकहरु को सुबिधाको लागि सधै अल मुजैनी लागि परिरहने रहने मार्केटिङ मेनेजर पिल्लाइले बताए ।

Almuzaini Exchange-कुवेत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११५ औं साखा सबाअल्सलीम मा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसी नै ब्यबसायिक सफल्ता हुने बताय । विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताए ।

अनलाइन कारोबारमा विशेष जोड

अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर, गुगल पेले, एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक क्लिकमा रेट जानकारी तथा नयाँ ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलैसँग जुनसुकै ठाउँ र जति नै बेला पनि पैसा ट्रान्सफर गर्न सक्नेछन !

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
ग्राहकको पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...