Wednesday 14th October 2026

शर्मिला श्रेष्ठको भावनात्मक गजल


गजल
###
मीठो मान्न बाध्य तकरार हजुरको ।
कति मात्र सहुँ म उद्गार हजुरको।

पचाउन गाह्रो हुन्छ प्रत्येक प्रहार
तिक्त वचनको अतिसार हजुरको।

आफ्नै सन्तुष्टिको लागि छोडिएको वाण
थाम्नै नसकिने अपरम्पार हजुरको ।

भान हुन्छ विष पान गरेका गाण्डीव
सम्हाल्नै कष्ट भो असम्भार हजुरको ।

रित्तिउँन् पेचिला शव्द रिक्त भइ सिघ्र
प्रतिक्षारत छुँ उपकार हजुरको ।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल परदेश


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...