Monday 13th July 2026

सिन्धुपाल्चोकलाई अर्को पिडा,लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो


तीतोपाटी डटकम-६ असार, काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ।मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधन रोकिएका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको अनलाइनखबरलाई बताए। यसबाट अत्यावश्यक सामग्री ल्याउन समस्या भएको छ ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

एक वर्षमा सडक दुर्घटनाभन्दा तीन गुणा बढी आत्महत्या, तथ्यांकले देखायो गम्भीर सामाजिक संकट काठमाडौं । नेपालमा आत्महत्याको घटना सडक दुर्घटनाबाट…

चीनले अमेरिका, फिलिपिन्स, जापान तथा अन्य सहयोगी राष्ट्रहरूले दक्षिण चीन सागरसम्बन्धी जारी गरेको संयुक्त वक्तव्यलाई कडा रूपमा अस्वीकार गरेको छ।…

अमेरिका र इरानबीच युद्ध रोक्ने उद्देश्यले भएको प्रारम्भिक समझदारी लामो समय टिक्न सकेन। केही साताअघि युद्धविराम र वार्ताको वातावरण बने…

प्रतिकृयाहरू
...