Monday 24th August 2026

कोरोनाबाट सचेत रहन एनआरएनए कुबेतको अनुरोध


तितोपाटी- एनआरएनए कुबेतले  “हार्दिक अनुरोध” भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै  शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा   सम्पूर्ण   कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक फैलिएको जनाउदै   त्यसको संक्रमणमा  नेपाली कामदारहरु पर्नुको साथै ज्यान समेत गुमाएको समेत बुझिएको छ । त्यस कारण आफु कार्यरत ठाउँमा  सचेत रहन र सजक बन्न  अनुरोध गरिएको छ । उक्त बिज्ञप्तिमा स्वास्थ्य मापदण्डहरुलाई पालना गर्न बुदागत रुपमा अनुरोध समेत गरेको छ ।

हेर्नुहोस एनआरएनए कुबेतलेजारी गरेको बिज्ञप्ति 

 

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...