Tuesday 29th September 2026

रमादानमा अलमुजैनीबाट पैसा पठाउनेले १५ हजार डलरसम्म पुरस्कार हात पार्न सक्ने


तितोपाटी- कुबेतमा अलमुजैनी एक्सचेन्जबाट अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको  आकर्षक  नगद पुरस्कार जित्न सक्नेछन    रमादानको समय अवधि भरिमा ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी  बिशेष आकर्षक सहित  पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशी सहित दैनिक, साप्ताहिक र मेगा भाग्यशाली  विजेताहरु छनोट गरिने कुरा अलमुजैनी एक्सचेन्जका नेपाली म्यानेजर राम बस्नेत जानकारी गराउदै  अफरको अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र लागु रहने बताउनु भएको छ ।

पैसा पठाउंँदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागि अलमुजैनी प्लेटफममा रहि सबै अनलाइन ग्राहकहरुको लागि यो अफर खुल्ला गरिएको छ। अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल प्ले भित्र सबैमा अनुपम सुविधाहरु भेटिने छन। नयाँ ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहाँ सुकैबाट कुनैपनि समयमा सेवाग्राहीले  यो सुविधालाई  प्रयोग गरी पैसा पठाउन सक्ने छ्न।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...