Sunday 15th June 2025

विदेशिएका यूवाहरुको कथामा ‘लालुमै’


ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् ।

आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी लगायतको अभिनय छ ।नविनबाबु गुरुङ र सुशिल तामाङको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

भिडियो हेर्नुहोस:-

https://youtu.be/yVqCzVRtoLo

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

दुबई, संयुक्त अरब इमिरेट्स - इजरायलले इरानी आणविक र सैन्य स्थलहरूमा गरेको भीषण आक्रमणको एक दिनपछि तेहरानको आणविक कार्यक्रममा अमेरिका-इरानी…

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार…

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने…

प्रतिकृयाहरू
...