Saturday 7th June 2025

फर्वानियामा शुरु भयो नेपाली मःम हाउस (फोटो फिचर)


तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट “मःम हाउस” संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच  कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ ।

फर्वानिया स्थित अल अराबेट प्लाजाको ग्रान्ड हाईपर सुपर मार्केट भित्रको  ग्राउन्ड फ्लोरमा “मम हाउस”  संचालन गरिएको छ । बिभिन्न स्वादका मःम का साथै नेपाली परिकारले समेत भरपूर्ण स्वाद लिन पाइने फर्वानिया सेरोफेरोमा रहेका नेपाली समुदाय सबैलाई पायक पर्ने अनुमान गरिएको छ ।

मःम हाउस उद्घाटन कार्यक्रममा राजदूत भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आईसीसी संयोजक अमीत चाम्लिङ राइ लगयात नेपाली संघ सस्थाका प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो  ।

पछिल्लो पटक नेपालीहरुको लागि वैदेशिक रोजगारीको केन्द्र बिन्दु मानिएको कुवेतका बिभिन्न शहरमा नेपालीहरुले ब्यबसायीक रुपमा  रेस्टुरेन्ट संचालन गर्दै आएका छन ।

हेरौ नयाँ संचालनमा आएको नेपाली रेस्टुरेन्ट “म म हाउस” उद्घाटन कार्यक्रमका   केहि तस्बिरहरु  

May be an image of 3 people, people standing and people sittingMay be an image of 2 people and people standingMay be an image of 2 people, including अमृत तामाङ and people standingMay be an image of 4 people, including अमृत तामाङ, people sitting and people standingMay be an image of 2 people and balloonMay be an image of 4 people, including Yug Lama, people sitting and balloonMay be an image of 5 people, people sitting and people standing

May be an image of 4 people, people sitting and chow meinMay be an image of balloonतस्बिर-अमृत तामाङ्ग


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...