Wednesday 29th July 2026

कुवेतबाट ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग


तितोपाटी- रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा न ६ का रक्त क्यान्सर पीडित बर्ष ६४ कि उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको अभियान, र युग लामाद्वारा संकलित आर्थिक रकम सहयोग गरिएको छ।

उक्त अर्थिक सहयोग रकम कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वारा संकलित गरिएको थियो भने, कुवेतमा कार्यरत दार्जालिङबासी नेपालीहरुले पनि सहयोग गरेका छन ।

१०३ केडी ५०० फिल्स कुवेती दिनार अर्थात ३८ हजार ९ सय त्रिहत्तर नेपाली रुपैयाँ आर्थिक सहयोग पीडितलाई पठाई सकेको वाङ नेगीले जानकारी दिएका छन ।

मानविय सेवामा आर्थिक सहयोग गर्नु हुने सम्पूर्णमा वाङ नेगी र पीडित परिवारको तर्फबाट हार्दिक आभार एबं धन्यवाद समेत प्रकट गरेका छन ।

सहयोगीहरुको नाम र आर्थिक विवरण :-


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...