Sunday 16th November 2025

सुसेली – हरि शर्मा ( गलकोटे कवि)


गरेँ नमन
कवि अनि गायक
सबै सज्जन ।१। ???
~~~~~~~~~~~~~~~
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।२।???
~~~~~~~~~~~~~~~
गलकोटेको
भमरकोटे सम्मान
सानै देखिको ।३। ???
~~~~~~~~~~~~~~~~
पाँच सातमा
लेखेँ मैले सुसेली
मध्य रातमा ।४। ???
~~~~~~~~~~~~~~~~
नाम राधिका
अति राम्रा सुसेली
देखें उहाँका ।५। ???
~~~~~~~~~~~~~~~~
कस्तो कमाल
ट्याक्कै मिल्ने सुसेली
जुर्छ तत्काल ।६। ???
~~~~~~~~~~~~~~~~
सानु महत
सुसेलीमा मित्रता
बढ्दै गाको छ ।७। ???
~~~~~~~~~~~~~~~~
कस्तो कमाल
जबाफ र सबाल
मिल्छ तत्काल।८। ???
~~~~~~~~~~~~~~~~
पुरी बैनीको
मान्छे हैन कलाको
भक्त बनेको ।९। ???
~~~~~~~~~~~~~~~~
बिन्ती गर्छु म
भुल चुक भएमा
माफ सज्जन ।१०।???
~~~~~~~~~~~~~~~~~

हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...