Saturday 11th October 2025

२ चोटिला मुक्तकहरू -राम भण्डारी


थोरै धुक्-धुकी सँगै गाउँ शहर चलिरहेछ ।
चारैतिर पापी कोरोनाको कहर चलिरहेछ ।
जनता पिसिंदै छन् माहामारीको चपेटामा
लाग्छ स्वच्छ हावामा पनि जहर चलिरहेछ ।

सहुलियत दिन्छु भन्दै बजार भाउ फेर्यो रे ।
चल्लाहरू को बिचल्ली पार्न माउ फेर्यो रे ।
सुन्दा अचम्म लाग्यो अझै पत्याउनै गाह्रो
आज एक्कासी उसले त खाने दाउ फेर्यो रे ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...