Thursday 18th September 2025

अनेरास्ववियुले टुंग्यायो एकता, बन्यो ३३५ सदस्यीय केन्द्रिय समिति


तितोपाटी-नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयको कसरत पछि एकताको टुंगो लगाएको छ। एकता संगै अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी ३३५ जना केन्द्रिय समिति सदस्यको नामावली सार्वजनिक गरेको छ। ३३५ जनाको केन्द्रिय समितिमा साविक अखिलको तर्फबाट १८० जना र अखिल(क्रान्तिकारी)को तर्फबाट १५५ जना विद्यार्थी नेता केन्द्रिय समिति सदस्यमा समावेश छन्।

केन्द्रिय समितिमा एेन महर संयोजक रहेका छन् भने रंजित तामाङलाइ सहसंयोजक रहेका छन्। अनेरास्ववियुले विभिन्न अायोगहरू समेत गठन गरेको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...