Sunday 16th August 2026

चितवनमा अटो दुर्घटना ५ जनाको मृत्यु


तितोपाटी- चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

इरानले अमेरिका–इरान युद्धको सुरुआती चरणमा खसालिएका दुई लडाकु विमानका तीन पाइलटलाई कतारले नियन्त्रणमा राखेको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको…

इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित…

प्रतिकृयाहरू
...