Tuesday 4th August 2026

अर्घाखाँची जिल्लाको साउनेखोलामा जिप दुर्घटना, ३ जनाको मृत्यु


तितोपाटी- अर्घाखाँची जिल्लाको सुपादेउराली नजिकैरहेको साउनेखोलामा, कृष्णनगर बाट सन्धिखर्क जादै गरेको जिप दुर्घटना भएको छ।बिहिबार बिहान छुटेको लु १ ज १३२९ नम्बरको उक्त जिपमा ८ जना सवार रहेका थिए भने, ८ जना मध्य २ जनाको घटना स्थलमै मृत्य भएको र २ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो भने ४ जना गम्भीर घाइते र १ जना सकुसल रहेको उद्दारकर्ता मान बहादुर थापाले जानकारी दिएका छन्।

गम्भीर घाइते रहेका ३ जनालाई उपचारका लागि बुटवल पठाइएको थापाले बताए। उक्त जिप कृष्णनगर यातायातको रहेको बुझिएको छ।अहिले उद्दार जारी रहेको छ। aजिप मोटर बाटो देखि ६०० मिटर तल खोलामा खसेको जानकारी प्राप्त भएको छ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...