Tuesday 4th August 2026

भूकम्पपीडितको एक करोड बढी ठगी गरेको आरोपमा काभ्रेका गुण्डा लामा पक्राउ


तितोपाटी- ठगी गरेको आरोपमा काभ्रेका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई काठमाडौँको जडिबुटीबाट जपक्राउ गरेको हो ।

यसअघि पनि लामा ठगी गरेकै आरोपमा पटक–पटक पक्राउ परेका र अहिले पनि ठगी गरेको आरोपमा परेका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले पुष्टि गरे ।


सम्बन्धित शीर्षकहरु

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा…

प्रतिकृयाहरू
...