Sunday 21st June 2026

पाल्पामा गाउँ र क्याम्पसलाई लक्षीत गरि सिलिन्डर बम विस्फोट


सहिद बहुमुखी क्याम्पसकाे उत्तरी क्षेत्रकाे जङ्गलमा बम विस्फोट भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गए राति करिब १०:१५ बजेकाे समयमा बम बिस्फोट भएकाे जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणी पाेखरेलले बताए ।

गाउँ र क्याम्पसलाई लक्षीत गरि गराईएकाे विस्फाेट विप्लव नेत्र्तवकाे माअाेवादीले नै गराएकाे अांशका प्रहरीले गरेकाे छ । बम पड्काउनेकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...