Saturday 18th April 2026

पुजा सुनुवारको बोलमा रहेको सुनुवार भाषाको’देन आँ केरेष मर्मस्पर्शी प्रेम गीत बजारमा’(भिडियो सहित)


तीतोपाटी-चर्चित गायिका पुजा सुनुवारको आवाजमा रहेको नयाँ गीत देन आँ केरेष“मर्मस्पर्शी सुनुवार भाषामा रहेको उक्त प्रेम गीत” यूट्यूब मार्फत सार्वजनिक भएको छ । 

सांगितिक जीवनमा रम्न मनपराउने गायिका सुनुवार गायन प्रस्तुतीको क्रममा देश, विदेशका बिभिन्न स्टेज कार्यक्रम हरूमा निकै व्यस्त आएकी छिन। पक्कै पनी गायिका पुजाको यस प्रेम गीतले सुनुवार भाषीको मात्र नभएर आम नेपालीको मन छुने अनुमान गरीएको छ।

पूजा सुनवारले सुनुवार भाषा लगायत अन्य भाषाहरुमा समेत आफ्नो साँगितिक प्रस्तुती बजारमा ल्याइसकेकी छिन् ।

सुमधुर स्वरकी धनी गायिका पुजा सुनुवार, र गायक टंक सुनुवारको आवाजमा रहेको सुनुवार भाषामा उक्त गीत “देन आँ केरेष” शब्द- टंक राज सुनुवार, एरेन्ज पुजा सुनुवार, अभिनय- शिव सुनुवार, निशा सुनुवार, र छायांकन- पविन राई, रहेकाछन भने बिष्णु खड़काले सम्पादक गरेका छन।

(भिडियो)

 


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...