Sunday 11th October 2026

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी


सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्।

अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो।
‘विद्युतीय लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ,’पालिकामा दमकल नहुँदा माटो र पानी हालेर निभाउने प्रयास भइरहेको छ।’


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...