Friday 2nd October 2026

बाइडेन अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिरिए


अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोवैज्ञानिक डर र डोनाल्ड ट्रम्पलाई हराउन सक्ने क्षमतामा विश्वास गुमाएपछि राष्ट्रपतिको दौड अज्ञात क्षेत्रमा छोडेर चुनावी प्रतिस्पर्दाको अभियानबाट बाहिरिएका छन । एक टेलिभिजन बहस कार्यक्रममा ट्रम्प उनी माथि हावी भए पछि बाईडेनलाई चुनावी दौडबाट बाहिरिन उनकै पार्टीका नेताहरुको दवाव बढेको थियो । आज उनले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो अभियान लाई समाप्त गरेको घोषणा गरेका छन ।

उनले मैदान खाली गरे पछि अब ट्रम्प सँग कमला ह्यारिस मैदानमा हुनेछिन ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...