Friday 28th August 2026

अभिनेत्री कंगना रनाैत अब सांसद पनि


बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनी हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी हुन्।

रनाैत भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...