Friday 16th January 2026

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु


पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दक्षिणी बलुचिस्तानको तुर्बात सहरबाट बस प्रान्तीय राजधानी क्वेटा तर्फ करीव ७५० किलोमिटर (४६६ माइल) उत्तरतर्फ जाँदै गर्दा बुधबार बिहान पहाडी क्षेत्रमा दुर्घटना भएको थियो । तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...