Monday 26th October 2026

मलेसिया म्यानपावर विवाद चुलियो


मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई प्रतिस्पर्धा सीमित गर्ने र श्रम सम्झौताविपरीत हुने भन्दै अस्वीकार गरेको छ।

सरकारले सूचीकृत २५ कम्पनी र तिनसँग आबद्ध २५० सहयोगी कम्पनीमाथि छानबिन थालेको छ भने नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि रोकिएको छ। समस्या समाधानका लागि नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सूची पुनर्विचार गर्न आग्रह गरेको छ।

विज्ञहरूले श्रमिकको हितलाई ध्यानमा राख्दै संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। हाल तत्काल मलेसिया रोजगारी बन्द हुने अवस्था नरहे पनि विवाद लम्बिएमा नेपाली श्रमिक प्रभावित हुन सक्ने


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...