Thursday 9th April 2026

लघुकथा : धोका -नारायण कोइराला


नछोड,नछोड केटालाई च्याप समाए।अर्कोतिरबाट केटी टुप्लुक्क आइपुगी।यही होइन तिमीलाई धोका दिने केटो।
महिला हिँसा गर्ने!बिहे गराई दिनुपर्छ।समाजको अगाडि केटाकेटी केही बोल्न सकेनन्।

सुहागरातको दिन केटीले केटासंग भनी धोका त मैले दिन खोजेकी थिए।माफ गर्नुहोला हामी अब जीवन साथी भयौँ।

– नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...