Sunday 25th January 2026

भाईरल भगौडा नेता पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।

भाईरल भगौडा नेता को परिचय बनाएका उनलाई प्रहरी ले बुढानिलकण्ठ बाट समातेको खबर छ । विभिन्न समाचार माध्यामहरुले उनी पक्राउ परेको समाचार प्रसारण गरे पनि सरकारी तवरबाट यसलाई पुष्टि गर्न बाकी छ ।

काठमाण्डौ आएर भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई सहयोग गर्छ भनेका रायमाझि ले त्यसो नगरेर टाँप कसेको एधार दिन पछि फेला परेका हुन । उनका छोरो सोही दिन पक्राउ परेका थिए भने बाकी अभियुक्तहरु पक्राउ पर्ने क्रम जारी छ ।

पूर्व उपप्रधानमन्त्री बनेका रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपालको अन्तराष्ट्रिय रुपमा देशकै बेईजत गरेको भन्दै उनलाई पक्राउ गर्न प्रहरी माथि ठुलो दवाव परेको थियो । उनी भागेर भारत छिरेको समाचारका बीच उनी काठमाडौमा आजै पक्राउ परेका हुन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...