Friday 18th September 2026

गीतः यो मनले तिमीलाई…..गोबिन्द राज ओझा (राजन)


यो मनले तिमीलाई प्यार गरेको छु
तिम्रो लागि दिलको ढोका खुल्ला राखेको छु

आएर भेट्ने गर है मलाई तिमीले
दिलबाट नै माया गरेको छु मैले
म तिम्रो दिलको मान्छे हु
तिमी बिना दिन बिताउन गाह्रो मानेको छु

जो छु आज म तिम्रै देन हो
म सँग मिलेर जीवन जिउने हो
मेरो नजिक आएर बोल्ने गर
म सँग मिलेर जीवन जिउने गर

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ।…

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर…

प्रतिकृयाहरू
...