Saturday 19th September 2026

कुवेतमा मदिरा सहित २ नेपाली र ३ भारतीय पक्रराउ


तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला तीन पुरुष सहित जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ।

उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने सामग्री बरामद सहित एकै स्थानमा ती पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका हरुलाई आवश्यक कारबाहीका लागी सम्बन्धित निकायमा पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...