Friday 4th September 2026

इएनपीओले हर्नविल महोत्सवमा भाग नलिनु दुर्भाग्यपूर्ण -रियो


डा. हरिमोहन पोखरेल,कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड राज्यका मुख्यमन्त्री नेफयू रियोले भने कि इएनपीओले चली रहेको हर्नविल महोत्सवमा भाग नलिनु अति नै दुर्भाग्य रहेको कुरा बताएका छन ।

मीडिया संग कुराकानी गर्दै उनले बताए कि इएनपीओले गतः लामो समय देखि छुट्टै राज्यको माॅग गर्दै आएको हो ।फेरि पनि केन्द्र सरकार द्वारा समयमा पूरा हुन नपाउनु पनि अलग्गै कुरा रहेको छ ।
मेजिमा गाउँमा आयोजित एउटा समारोहको साइडलाइनमा बोल्दै रियोले बताए कि हेर्दै जाऔं आउने भविष्यमा कस्तो देखा पर्नेछ ।त्यो त आउने भविष्यको गर्भमा रहेको कुरा पनि बताए ।

स्मरण रहोस नागालैंड गतः एक देखि दस सम्म हर्नविल महोत्सव चली रहेको छ र सरकारले नियमित केही न केही आयोजना गरि रहेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...