Thursday 19th March 2026

कुवेतको कुरेनमा घरेलु मदिरा कारखानामा छापा, एक महिला सहित दुई विदेशी पक्राउ


कुवेत सिटी- कुवेतको महाबुल्ला नजिकै (कुरेन)मा कुवेतको गृह मन्त्रालयले एक घरेलु मदिरा कारखानामा छापा मारेको छ । उक्त छापामा एक महिला सहित दुई विदेशी कामदार पक्राउ परेका छन् । तर उनिहरुको पूर्ण विवरण बाहिर ल्याइएको छैन ।

अरब टाइम्सका अनुसार बेच्न तयारी अवस्थामा रहेको मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने उपकरणहरु जफत गरिएको छ। उनीहरुलाई बरामद सामान सहित कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...