Monday 23rd February 2026

नेपालमा कोरोनाको कारण अहिले सम्म ५४११ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको कारण नेपालमा अहिलेसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ लाख ७२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५२ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १४ हजार ५ सय २९ जना अाइसोलेसनमा छन् भने ७ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ जनाको परीक्षण गरिएकोमा ८ हजार २ सय ३ जना संक्रमित भएका छन् भने सोही अवधिमा १ सय ९६ जनाको मृत्यु भएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोनामुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...