Friday 18th September 2026

कुवेत नेपाली एकता समाजद्वारा अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना सहित-प्रेस वक्तव्य जारी


तितोपाटी- कुवेत नेपाली एकता समाजले कोरोना संक्रमण भएका राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना सहित प्रेस वक्तव्य जारी गरेको छ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको स्वास्थ्य जाँचको क्रममा कोभिड १९ पोजेटिव देखिएपछी अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचाररत रहेका छन । केसीलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले उपचारमा केही समय लाग्न सक्छ तर अध्यक्ष केसीको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता सहित केसीको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै कुवेत नेपाली एकता समाजद्वारा एक प्रेस वक्तव्य जारी गरेको छ।
प्रेस वक्तव्य:


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ।…

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर…

कुवेतको हावली गभर्नरेट सुरक्षा निर्देशनालयले कुवेत नगरपालिका र सार्वजनिक खाद्य तथा पोषण प्राधिकरणसँगको सहकार्यमा व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ।…

प्रतिकृयाहरू
...