Thursday 8th October 2026

दुर्गेश थापा र प्राची लामाको अभिनयमा “तिमी यती राम्री किन”गीत सार्वजनिक(भिडियो सहित)


तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो ।

रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् । गित निकै राम्रो बनेको र दर्शक स्रोताको मन जित्ने दावी निर्माण पक्षको छ ।
https://youtu.be/JUgD-t0SGe8


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...