Sunday 22nd March 2026

तिज – शालिनी छन्द -हरि शर्मा (सुबेदी)


चेली बेटी ती बसेका हबेली ।
छोराछोरी साथ बेलीचमेली।
रम्दै घुम्दै ढल्किँदै मस्त खेली।
साथैमा छन् दङ्ग साथी सहेली ।१।

बाबा आमा दाजु सारा रमाए।
खेले फुच्चा ती गुलेली समाए ।
नारी आस्थाका भरोसा बनेका।
हाम्रा चेलीले खुशीले भनेका ।२।

हरि शर्मा(सुवेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...