मुक्तक
प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् ।
द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् ।
बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा,
समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् ।
-राज श्रेष्ठ
हेटौंडा
मुक्तक
प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् ।
द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् ।
बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा,
समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् ।
-राज श्रेष्ठ
हेटौंडा
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…
साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ। साउदी अरेबियाका…
कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…
![]()