Tuesday 24th March 2026

रचना -नरेन्द्र दुलाल


“भन्दिन म”
-नरेन्द्र दुलाल

जति नै जलोस मुटु मेरो, तिमीलाई दुख्यो भन्दिन म।
स्वार्थ-जाली बनोस यो दुनिया, अरु जस्तो बन्दिन म।।

तिम्रो मायाले भरिएको छ मेरो मुटुको दायाँ बायाँ
बाध्यता नै आए पनि तिमीलाई हजारौमा गन्दिन म।।

सुख दुःख त सबैको जीवनको अारोह अवरोह हो
दुःखको सागरमा परेपनि तिमीलाइ बोझ ठान्दिन म ।।

जति नै जलोस मुटु मेरो तिमीलाई दुख्यो भन्दिन म।
स्वार्थ-जाली बनोस यो दुनिया, अरु जस्तो बन्दिन म।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...