Friday 30th January 2026

संचारकर्मी राज मल्लको अभिनयमा” कुरा” सार्वजनिक(भिडियो सहित)


तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामाकुराबोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको

निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडलराज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई निक्की गोलेको छायांकन तथा निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो कुवेतको विभिन्न स्थानमा सुटिङगरिएको

वैदेशिक रोजगारीको सिलसिलामा बिगत केही बर्ष देखि कुवेतमा कार्यरत मल्ल संचारकर्मी हुन भने प्रवास बाट नै बिगतमा केही वर्षदेखीविभिन्न बिधाका चर्चित कलाकारहरूको स्वरमा रहेकालोक दोहोरी भुल्दै भुल्दै जानुमाआधुनिक– “साथ छोड्यौ नाता तोड्यौयीनै हातले पुछेको थे हिजो तिम्रा आशु झर्दा, पराई झै ठान्यौ तिमले आज मलाई दुःख पर्दालगायतका विभिन्न बोलका आधुनिकगीत मार्फत मोडलिङ्ग यात्रा सुरूवात गरेका मल्ल, सामाजिक कार्यमा पनी निकै सक्रिय रहदै आएका छन।

मल्ल भन्छन कुवेतमा म्युजिक भिडियो छायाङकन गरिएको गीतको बोल अनुसार दृश्य राखिएकोले दर्शकहरुले पक्कै मन पराउनुहुनेछ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...