Tuesday 24th March 2026

कुवेतबाट बिपन्न तीन परिवारलाई आर्थिक सहयोग


बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ।

सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले पीडित प्रेमको स्वास्थ्य स्थिती राम्रो भए संगै उक्त संकलन रकम अन्य तीन पीडितलाई हस्तान्तरण गरिने भएको माधव पौडेलले तितोपाटी लाई जानकारी दिएका छन।

सिन्धुपाल्चोक जिल्लाको कदमवास स्थित ७ स्थाइ घर भएकी उपाचारर्थ कृष्ण कुमारी श्रेष्ठको लागी ने. रु ३३ हजार, रबिना वादीको छोराको थप उपचारको लागी २० बीस हजार सहयोग र पीडित फुडोमा तमाङलाइ ३३ हजार सहयोग गरीएको छ त्यस्तै कुल रकम ८६ हजार सहयोग स्वरूप तीन परिवारलाई उक्त रकम हस्तान्तरण गरिने भएको हो।

बिगत लामो समय देखी कुवेतमा काम गर्दै रहेकी चली कृति गोलेले बिदेशमा मात्र नभएर स्वदेशमा पनी नेपालीहरू लाई आइपरेको दु:ख सेक्न आफुले हरेक समय अरुकै सेवामा निरन्तर सहयोग गर्दै आएकी छिन।

संकलित रकम निम्न लिखित नाम यसप्रकार रहेको छ। सहयोगी सम्पूर्णलाई सिन्धुपाल्चोक सेवा समाज र कृति गोलेको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन।

१)राजेन्द्र तमाङ, २० केडी,(२)सुन बाहादुर तमाङ, १० केडी (३) मया शेर्पा, १० केडी (४) सुबाश श्रेष्ठ, ५ केडी (५)रुका तमाङ, १० केडी (६)राज श्रेष्ठ, ५ केडी (७)सरीता तमाङ, ५ केडी (८)संगीत तमाङ, ५ केडी (९) मञ्जु गोले, ५ केडी (१०) कृति गोले, ५ केडी (११) जगत बाहादुर तमाङ, ५ केडी (१२) सुनिता गौतम, ५ केडी (१३) युग लामा, ५ केडी (१४) दिर्जे घिसिङ, ५ केडी (१५) विष्नु नेपाली, ५ केडी (१६) सोम मया तमाङ, ५ केडी(१७) खुम रायमाझी, ५ केडी (१८) राजु घोले, ५ केडी (१९) राकेश मनथाने, ५ केडी (२०) दावा तमाङ, ५ केडी (२१) डोल्मो तमाङ, (२२) कञ्चन तमाङ, ५ केडी (२३) डुन्ढुप लोप्चन, ५ केडी (२४) विश्व पाशा, ५ /२५० फिल्स (२५) शान्त लामसाल,५ केडी (२६) नवराज जेरी ५ केडी (२७) हरी कृष्ण न्यौपाने, ५ केडी (२८) हर्क बाहादुर लामा, ५ केडी (२९) माधव पौडेल, ५ केडी (३०) चरी तमाङ, ५ केडी (३१) सुजन लिम्बू ५ केडी (३२) प्रतिब कार्की, ५ केडी (३३) बिकाश गोले, १०/२५० फिल्स (२४) जनक लुइटेल, ५ केडी (३५) साङ्मो तमाङ, ५ केडी (२६) मनविर दोबरा केदर, (३७) होम पाख्रीन, ५ केडी सहित कुल २३५.५०० केडी संकलन भएको थियो


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...