Monday 11th August 2025
भिडियो
Image

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ शुक्रबार सार्वजनिक भएको छ।गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ। रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन्।गीतको भिडियोमा नायक पल शाह र रियासा दाहालसँगै उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ। अन्य भिडियोमा भन्दा यस गीतको…

Image

तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ। 'आभास' बोलको नयाँ गीत 'आश्रा एन्ड द प्याराबल्स' ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको 'आभास' गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द…

Image

तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो । रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको…

Image

तितोपाटी - लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली "मालती मंगले" गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति…

Image

समिक्षा अधिकारी- तीन वर्षअघि 'हिमालयन रोडिज' कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी। 'कलेज नेपाल'द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो।अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका…

Image

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्।विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्।महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए। राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…

Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

तितोपाटी- नेपाली भूभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले हाम्रो माटो बोलको गीत सार्वजनिक गर्दै…

Image

नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ। गत शुक्रबार रिलिज भएको दीपेन्द्र के…