Monday 1st September 2025
भिडियो
Image

तितोपाटी - २०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ भने गत वर्षहरूमा जस्तै यस वर्ष पनि हरेक गायक गायिका तथा कलाकारहरूले तीज विशेष गीतहरू बजारमा ल्याएका छन् । यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली "मेरै सिन्दुर.."बजारमा ल्याएकी छन् । उक्त गीतमा…

Image

तितोपाटी - नेपाल सरकारले घरेलु कामदारको श्रम स्वीकृती रोक्दा धेरै समस्या भोग्नुपरेको पीडा युएइमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीतमार्फत सार्वजनिक गरेका छन् । बेरोजगारी, अभाव र गरिबीका कारण हजारौ घरेलु कामदारहरु देशबाहिर रहेपनि बिदामा आफ्नो जन्मभूमि नेपाल गएर कानुनी रुपमा पुन कर्मभूमि आउने बाटो नेपाल सरकारले बन्द गरेकोमा उक्त गीतमार्फत श्रम…

Image

तितोपाटी- नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारी बिभिन्न खालका तिज गीतहरू बजारमा आउने क्रम जारी छ र यहि क्रममा सुमधुर स्वरकी धनि गायिका ॠतु ब्रोकनले बिल्कुले फरक शैलीको तिजी कोसेली भर्खरै मात्र बजारमा ल्याएकी छिन । एक दर्जन भन्दा धेरै गीतहरूमा आफ्नो सुमधुर आवाज दिएकी गायिका ॠतु…

Image

तितोपाटी- गायक अमृत खाती र गायिका स्मृती गौतमको स्वोरमा रहेको (नाचौ घुमी घुमी ) बोलको तिज गित सार्वजनिक भएको छ हालै युट्युब मार्फत सार्वजानिक गरिएको उक्त तिज गित निकै दमदार रहेको छ। सुमधुर स्वोरका धनि गायक अमृत खातीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेका…

Image

तितोपाटी- गायिका पुजा सुनुवारको स्वोरमा रहेको (एकोहोरो माया) बोलको गित सर्वाजनिक भएको छ। हालै युट्युब मार्फत सर्वाजनिक गरिएको सुमधुर स्वोरकी धनि गायिका सुनुवार ले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेकी पूजाले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै…

Image

तितोपाटी - यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ…

Image

तितोपाटी - सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् । गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले…

Image

तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् । छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका…

Image

नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं…