तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् , अाजकाे राजधानी पत्रिका दैनिकमा याे खबर छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले…
तिताेपाटी –बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव परीक्षणका…
तिताेपाटी - नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले…
बसन्त थापा- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलजज भ्रमणका लागी स्थानीय समय अनुसार बेलुका ५:३० मा कुवेत आउदै। कुवेत स्थित मन्त्रालयका अनुसार राजकुमारको भ्रमणका क्रममा आज बेलुकाको समयमा केही सडक यातायात परिवर्तन गरिने भएको छ। कुवेत टाईम्सका अनुसार बेलुका ५ बजे देखि विमानस्थलमा यात्रा गर्दा अल- रायाद रोडको…
बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…
तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…
बसन्त थापा- सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो ७/९/१८ शुक्रबारको दिन कुवेतको सिटि साल्मिय स्थित डम्पा रेस्टुरेन्टमा गौरा पर्व तथा तिज कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सुदुरपश्चिमेली दाजुभाइ तथा दिदि-बहिनिहरुको ठुलो उपस्थिति रहेको थियो भने उपस्थिति सम्पुर्ण लाई संस्थाले दर लगायत अन्य परिकारका भोजनको ब्यबस्था गरेको थियो । केहो…
तितोपाटी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै…
तितोपाटी- प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् । पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् । यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति, प्रदेश राजधानी…
तितोपाटी - चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी…