Wednesday 21st October 2026
Uncategorized
Image

तितोपाटी - नेपालमा  पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६९७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको…

Image

तितोपाटी - सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात  संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ६२११ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

"प्रकृति" -राम भण्डारी बसन्त ऋतु थियो कोकिल कण्ठ मनमा । नाचि मयूर पंक्षी,कोईली कुहू-कुहू बनमा ।। फेरियो पालुवा पैदावार झूले फूल सबमा । बेरियो हरित लतिका,कर्याङ्कुरुङ नभमा ।। लिई आनन्द मग्न थिए प्रकृतिको काखमा । बसन्तले बोलाई गृष्म ऋतु लाई पासमा ।। नहुँदै अन्त्य,बसन्त नजर नियतिको जनमा । चिन्ता बढ्यो…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…

Image

तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ । गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका…

Image

तोयानाथ उपेक्षित, आजबाट अप्रिल ३० तारिक सम्म नेपाल लगायतका केही मुलुकहरुका गैर कानूनी रुपमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि आवेदन दर्ता गर्न समय दिईएको भए पनि आईसोलेट क्षेत्रमा दुतावासले खटाएका भोलेन्टियर्सलाई दर्ता फारम भरिरहेको ठाउँबाट कुवेत प्रहरीले हटाएको छ । महावुल्लाह व्लक ३ मा टेवल कुर्शी राखेर काम गर्ने क्रममा…

Image

लोक याम्फु-  विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…

Image

तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ…