Saturday 17th October 2026

खाशोगीको हत्या मुद्दामा साउदी अदालतले ८ जनालाइ जेल सजायँ सुनायो


तितोपाटी – साउदी अरेबियाली अदालतले सन २०१८ को अक्टोबरमा हत्या भएका साउदी पत्रकार जमाल खाशोगीको मुद्दामा अन्तिम फैसला सुनाएको छ जसमा आठजनालाई सात वर्ष देखि २० वर्ष सम्मको जेल सजाय सुनाइएको छ।

पाँच व्यक्तिलाई २० बर्षको जेल सजाय सुनाइएको छ, एक व्यक्तिलाई १० वर्ष कैद र दुई जनालाई सात बर्षे जेल सजाय सुनाइएको छ।

साउदी अरबका प्रसिद्ध पत्रकारमध्ये एक मानिएका वाशिंगटन पोस्टका पत्रकार रहेका जमाल खाशोगीको हत्या उनी आफ्नो अघिल्लो विवाहको सम्बन्धविच्छेद प्रमाणित गरेको कागजात लिन टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएको समयमा दूतावास भित्रै भएको थियो ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...