माधव पाैडेल "असल यात्री" तीन सरकारको लुटतन्त्र बन्द गरौ सुरक्षित रोजगारको ढोका खोलौ रोजगारलाई बन्धक बनाउनु सामाजिक अपराध हो । विश्वको सबैभन्दा बलियो अर्थतन्त्र जहाँ कमाउन जाने अबसर दिइदैन त्यहाँ रोजगारीमा जान रोकेपछि देशको विकास कसरी हुन्छ यहाँ ? कस्ले बोल्ने यस्तो आवाज कसैमा दम छ ? कस्ले पुर्याउने यो…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०२/१६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. पञ्चाङ्ग १ जीवन सङ्घर्षमा परेको छ जनावर किलामा चरेको छ जनता पाल्ने मुर्ख नेताहरू मतको बीउ मात्र छरेको छ यो…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०२/०१४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
पुष्कर अथक रेग्मी - सानो छदाँ 'कल्लु 'नामले बोलाइने साहित्यकार रोहित प्रसाद ज्ञवाली पाल्पा तानसेनका क्रियाशील साहित्यकार हुन् । साहित्यकार रोहित सेवानिवृत राष्टसेवक कर्मचारी, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाका उपाध्यक्ष र लुम्बिनी वाङमय प्रतिष्ठान पाल्पाका सदस्य रहनुका साथै विभिन्न साहित्यिक संस्थाहरूमा आजीवन सदस्य समेत रहेका छन् । आध्यात्मिक…
कुवेत - नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन । कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा…
साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक…
एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले टी-२० मै एकै खेलमा सबैभन्दा धेरै १६ छक्का हानेर नयाँ कीर्तिमान समेत बनाएका छन् । चार महिनाअघि मात्र जान निकोल…
दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धेरै बालबालिका रहेको जनाइएको छ । जर्मन सहायता समूह RESQSHIP द्वारा सञ्चालित एउटा उद्धार जहाजले दुईवटा जहाज दुर्घटनामध्ये पहिलोमा डुबिरहेको डुंगाबाट ५१ जनालाई उद्दार गरेको बताएको छ…
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले युध्द मन्त्रिपरिषद विघटन गरेका हुन् । गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले…
स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर…
![]()