Friday 16th January 2026
ट्रेन्डिङ
Image

तितोपाटी - २०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ भने गत वर्षहरूमा जस्तै यस वर्ष पनि हरेक गायक गायिका तथा कलाकारहरूले तीज विशेष गीतहरू बजारमा ल्याएका छन् । यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली "मेरै सिन्दुर.."बजारमा ल्याएकी छन् । उक्त गीतमा…

Image

हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…

Image

तितोपाटी - राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको…

Image

हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए। कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका…

Image

चन्द्र बिश्वकर्मा - रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका - ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन । घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…

Image

तितोपाटी - कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्। फेसबुकबाट…

Image

डा. गोविन्द केसीका माग सम्बोधन गर्न शनिबारबाटै अनौपचारिक छलफल हुँदै आए पनि यसको ‘ब्रेक–थू’ बुधबार राति बालुवाटारमा भएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारमा भएको द्विपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको थियो। सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरू चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मानेनन्। केसी पक्षले विधेयकमा संशोधन…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि…