मन भित्र डुल्छ अनेकौं चाहना। फेरि टाढा हुन्छ बनाई बाहना। कोहीमा हुन्छ साहित्य हस्ति कोही गर्छन् यहाँ मोज र मस्ति ।। छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार, आयौँ सबै हामी गरि निम्तो स्विकार ।। घुमेर नाच न बजाएर ताली, निराश हुन्छौ र किन पिर सम्झी खाली।१। परदेशको ठाउँमा सधै भन्छौ काम, कति…
तितोपाटी - चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भए पछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो । भूमि…
तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।…
'भ्रष्टाचारै भ्रष्टाचार' कति सुन्दर शान्त थियो मेरो देश नेपाल । भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।। वाइडबडी सुन काण्ड कता तिर बिलायौ बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।। भ्यागुताको चाल जस्तो विकास कति ढिलायो काले खैरे गोरे सुन काण्ड कता बिलायो ।। बाबुराम प्रचण्ड सेरे के पी ओली भ्रष्टाचारका नाइके…
तितोपाटी - भारतमा यस वर्ष अत्याधिक गर्मी भएको कारण अहिले सम्म २०० भन्दा बढीको ज्यान गैसकेको छ । गर्मी यति सम्म बढेको छ कि कतिपय ठाउँमा त ५० डिग्री पनि नाघीसकेको छ । अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका…
तितोपाटी - इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइकै क्रममा निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका मोर्सीको हृदयघात भएर मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले…
तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…
तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…
तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…
तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…
![]()