बसन्त थापा - अनाथ बालबालिकाका लागि बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा अनाथ आवास गृह निर्माणका लागी कुवेतबाट सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेरु १ लाख १७ हजार सहयोग गरेको छ। १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास केहि महिना गरेका हुन भने भवन निर्माणका लागि ४० लाख…
बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…
बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…
हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ। नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार…
तितोपाटी - इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ | ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात…
तितोपाटी - अभिनेत्री शिल्पा पोखरेल अभिनेता अनुप विक्रम शाहिसंग विवाह वन्धनमा वाधिएकी छिन् । नआत्तिनुस्, अहिलेसम्म चलेको हल्ला अनुसार शिल्पाको रियल विहे छविराज ओझासंगै हुने खवर छ, तर अहिले शिल्पा चलचित्र विरांगनाको लागी अनुप विक्रम शाहिसंग विहे वन्धनमा वाधिएकी हुन् । असार २९ गतेबाट रिलिज हुने चलचित्रमा यीदुबै शसस्त्र प्रहरीको भुमिका…
तितोपाटी - गत जेठ २५ अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिमाना सहित…
बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवैतले बिपन्न परिवार समीरा बोहोरालाई आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्ला सितगङ्गा ३ निवासी ३ वर्षीय समिरा बोहोरालाई रक्त क्यान्सर रोगबाट पिडित बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन गरि नेपाली रुपैया ६१ हजार, २०१८ जुन २६ तारिक का दिन बुटवलमा एक कार्यक्रम गरि समाज सेवी…
तितोपाटी - अघिल्लो साता आत्महत्याको प्रयासपछि गम्भीर घाइते नुवाकोटका ईश्वर थिङले क्षतिपूर्ति पाएका छन्। थिङलाई उनले काम गर्ने कम्पनी ग्लोबल सेक्युरिटीले झन्डै नौ लाख बराबरको क्षतिपूर्ति दिएको हो। उनलाई क्षतिपूर्ति दिलाउन हङकङ र मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउकी अध्यक्ष शान्ति अधिकारी र चेम्बर अफ…
आर्मीका दुई मेजर, दुबै मिल्ने साथी । त्यसपछि एक मेजरले आफ्नो साथीलाई धोका दिन सुरु गर्छन् र यो धोकाले हत्याको भयानक रुप लिन्छ । आखिर के हो यो दोस्ती, प्रेम र धोकाको पूरा कहानी जसको पुलिसले बिस्तारै खुलासा गरिरहेको छ । दिल्लीको क्यान्ट इलाकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या…