काठमाडौं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका…
तितोपाटी - सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोली कुवेत आइपुगेका छन् । फ्लाइ दुबइको उडानबाट आज दिउँसो कुवेत आइपुगेका नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ स्वागत गर्न नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी सहितको दूतावासको…
मञ्जु नेपाल भण्डारी - तिज हिन्दु नारीहरुको महान चाड हो । हिन्दु धर्माबलम्बीहरुले वर्षभरि मनाउने विभिन्न पर्वहरुमध्येको एक महत्वपुर्ण चाड तिज हो । यो पर्व नेपाल र भारतको पश्चिम उत्तरी राज्यहरुमा मनाइन्छ । यो पर्वमा भगवान शिव र पार्वतीको पुजा आराधना गरिन्छ । विशेष गरी विवाहित महिलाहरुले आफ्नो श्रीमान् र…
तोयानाथ उपेक्षित - मंगल ग्रहमा नासाका बैज्ञानिकहरुले हेलिकप्टर पठाउने एक महत्वाकांक्षी योजना बनाएका छन । आगामी सन २०२० को जुलाईमा पठाईने रकेटले उक्त हेलिकप्टर लिएर जाने भएको छ । बैज्ञानिकहरुले मंगलमा मानिस पठाउँनु पूर्व पठाउँन लागेको हेलिकप्टरले यदि त्यहाँ उडान भरेमा पृथ्वी भन्दा बाहिरको ग्रहमा उडान भर्ने यो नै पहिले…
तितोपाटी - सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन दिउँसो १४ः२० बजे कुवेत आइपुग्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार,…
तोयानाथ उपेक्षित - सोसियल मिडियालाई उपेक्षा गर्नेहरु अबका दिनमा सिद्धिदै जानेछन । आजभोली मासिनहरु यिनै सोसियल मिडियाबाट धारणा बनाउने भएकाले मुलधारका भनिएका न्युज एजेन्सीहरु तिनका पछिपछि दौडिएको देखिन्छ । किनकी सोसियल मिडियामा समाचारहरुको सत्यता पत्ता लगाउन सजिलो हुन्छ । साँचो र झुठो छुट्याउन गाहो हुँदैन । तर न्युज च्यानलहरुले मन्द…
मनिषा आचार्य - म साँझतिर कामविशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ । पसलको अघिल्तिर ३२-३३ वर्ष उमेरका जस्तो देखिने एकजना दाइ बसेका थिए । बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए । उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु ।…
एजेन्सी - एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा…
तितोपाटी - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए । सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन…
इशा लामिछाने - हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका…
![]()