Wednesday 25th February 2026
ट्रेन्डिङ
Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

-असल किराती चाम्लिङ्ग पश्चिममा किल्ला कागडा पुर्वमा तिस्टा पुगे थियौ, कुन शक्तिको सामुमा कहिले हामी झुके थियौ । उपरोक्त गीत बमोजिमको नेपालको क्षेत्रफल इतिहास बनेर केवल अब नेपाली गितका शब्दहरुमा मात्र सिमित भएको छ । सुगौली सन्धिले खोसेर बाँकी रहेको नेपाली माटो बिगतमा झै पटक पटक खोसिदै गएको छ ।…

Image

तिताेपाटी-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् । उनले…

Image

तितोपाटी - सामाजिक सञ्जालमा भाइरल अघोरी बाबा विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले उनलार्इ नियन्त्रणमा लिएको हो । उनलार्इ ठगी गरेको आरोप लागेको छ । बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले…

Image

तितोपाटी - प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रिय उपाध्यक्ष विदुर कार्कीको उपस्थितिमा कुवेतमा २९ नोभेम्बरको दिन एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । उक्त कुरा जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन । अन्तरकृया कार्यक्रम कुवेतमा कार्यरत अाप्रवासी नेपाली…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा काम गर्न भनी त्रिचालीस दिन पहिले मात्र आएका दाङका जबिन्द्र परियारको हिजो नोभेम्बर ९ तारिक, २०१९ का दिन कुवेतको फर्वानिया अस्पतालमा मृत्यु भएको छ । घोराही उप नगरपालिका-२, सुकेडाँगी दाङ घर भएका जबिन्द्र सेप्टेम्बर २७,२०१९का दिन मात्र पहिलो पटक कुवेत आएका थिए।राहदानी नं-११०३६३९० रहेका ३६ बर्षिय जबिन्द्र…

Image

तितोपाटी - कुवेतमा किरातीहरूको महान चाड उधाैली पर्व अागामी डिसेम्बर १३ तारिक शुक्रबारका दिन मनाइने भएको छ । कुवेतमा गठन भइ कृयाशिल रहेका ३ किराती सँस्थाहरू किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर…

Image

लुट्नेले लुटेको छ जिन्दगी के भनौ । लुटतन्त्र चलेको बेला बाँकी के भनौ । देशले आश देखाउँछ मोह जगाउँछ उचाल्छ पछार्छ घरी घरी के भनौ । महंगीको आगोले झुपडी जलीसके छन त सरकार छ बामपंथी के भनौ । गाउँमा रेल आउने भो जहाज आउने भो आउन नसक्ने रहेछ केवल पानी…

Image

देश प्रेमीहरुको आँखा आँसुमा डुबेको बेला म कहाँ हाँस्न सकुला र देशलाई दुखेको बेला । गोर्खालीहरुको रगत तातेको छ मुटु जलेको छ कालापानी लिम्पियाधुरा लिपुलेक गुमेको बेला । विश्व नक्सामा सानो थियो तर चम्किलो थियो हेर्न सकिन मैले नक्सालाई चोट लागेको बेला । उता देशवासीहरु विस्तारवादीको विरुद्धमा छन् म कहाँ…

Image

तितोपाटी - मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले…