Saturday 22nd June 2024
ट्रेन्डिङ
Image

तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…

Image

तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन…

Image

तितोपाटी - कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे…

Image

हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्‍यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको हो भने केही…

Image

बसन्त थापा - मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको  छ। हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि…

Image

बसन्त थापा - राजधानी काठमाडौंमा आइतबार पाँचौं छायाँछवि क्रियशनको आयोजनामा दोहोरी तीज म्युजिक अवार्ड २०७५ कार्यक्रम सम्पन्न भएको छ। छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा ( भाइरल ) बोलको तिज गित तथा पछिल्लो समयकी चर्चित लोक तथा दोहोरि गायिका उमा श्रेष्ठ सर्वोत्कृष्ट तीज दोहोरी २०७५ अवार्ड हात पार्न…

Image

बसन्त थापा - पाचौं छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड सहित खाती र स्मृती गौतमको गित नाचौ घुमी घुमी बोलको गित बाट ह्यटृक गर्दै ३ वटा अवार्ड हात पारेका छन। सोही कार्यक्रममा जीवन अर्यालको उत्कृष्ट सब्दमा बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको…

Image

तीतोपाटी- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल आज जेलबाट रिहा भएका छन् । चितवनमा तत्कालीन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपीको रूपमा थुनामा रहेका ७९ वर्षीय छविलाल पौडेललाई जिल्ला अदालत चितवनले २४ भदौमा सफाई दिएको हो । गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण…

Image

तितोपाटी - तितोपाटी - नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज विदुर हुँदै काठमाण्डु ल्याइएको हो। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ  ल्याइएको हो। दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले…

Image

जयनारायण माझी थारू - आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !! बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले…